KDC Eye Care Camp held at Shree Swasthani Bashuki Tol Bikash Sastha at Jalpachowk
जाल्पाचोक, गोंगबु स्थित श्री स्वोस्थानी बासुकी टोल विकास संस्थाद्वारा महिला समुहलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा हामीले नि:शुल्क आँखा जाँच, दृष्टिमा भएको समस्याहरू पहिचान गर्नुका साथै निशुल्क औषधि पनि वितरण गरेका छौं ।
कार्यक्रममा KDC Eye Center बाट कुल ३५० जनाले आँखा परिक्षण गरि लावान्वित भएका छन् । श्री स्वोस्थानी बासुकी टोल विकास संस्थाले हामीलाई टोकन अफ लव प्रदान गर्नु भएकोमा हामी आवार प्रकट गर्न चाहान्छौं ।
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥:



(Near Police Beat), Ringroad, Kathmandu-3, Nepal
#kdceyecarecenter #kdcgeneralhospital #eyecheckup #FreeCheckupCamp #visitus #eyecare #vision #BMFoundation
