Free Eye and Dental Camp at Chandbagh School

Free Eye and dental Camp held at Chandbagh School

Chandbagh Schoolमा आयोजना गरिएको नि:शुल्क आँखा र दन्त चिकित्सा शिविर कार्यक्रममा हामीले दाँत तथा दृष्टिसम्बन्धी समस्याहरूको चेक जाँच गर्यौ।
शिविरमा ५ देखि ५२ वर्षसम्मका बिरामीहरु उपस्थित रहेका थिए। कार्यक्रममा ५०५ जनाको दाँतको जाँच र ३०५ जनाको आँखा परीक्षण गरी जम्मा ८१० जना बिरामीलाई सेवा दिएका थियौ । हामीलाई टोकन अफ लव प्रदान गर्नु भएकोमा स्कुल प्रति हामी आभर प्रकट गर्न चाहान्छौं ।
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥:
☎️ 01-4985910 | 01-4985911 | 9802358001 | 9801858010
📧 kdchktm@gmail.com
📍 Dhapasi, Basundhara
(Near Police Beat), Ringroad, Kathmandu-3, Nepal
#eyecare #freedentalcheckup #FreeEyeCheckup #FreeEyeCheckupCamp #kdchospital #besthospitalnearme #HospitalNearMe

Leave a Comment

Your email address will not be published. Required fields are marked *