Free Eye and Dental Camp at Chandbagh School
Free Eye and dental Camp held at Chandbagh School Chandbagh Schoolमा आयोजना गरिएको नि:शुल्क आँखा र दन्त चिकित्सा शिविर कार्यक्रममा हामीले दाँत तथा दृष्टिसम्बन्धी समस्याहरूको चेक जाँच गर्यौ।शिविरमा ५ देखि ५२ वर्षसम्मका बिरामीहरु उपस्थित रहेका थिए। कार्यक्रममा ५०५ जनाको दाँतको जाँच र ३०५ जनाको आँखा परीक्षण गरी जम्मा ८१० जना बिरामीलाई सेवा दिएका थियौ ।
Free Eye and Dental Camp at Chandbagh School Read More »










